Call us now:
The work of publishing Dawa genealogy at the central level is going on. However, the Dharan-based Dawa Society (Society of Dawa) has decided to publish the early genealogy of the Dawa living in Dharan on this website. Chairman Biswar Bahadur Dawa has said that the published genealogy is not complete and will be amended by adding more genealogies that will be received later.

केन्द्रीय स्तरमा दावा वंशावली प्रकाशन गर्ने काम भइरहेको छ। यद्यपि, धरानमा बसोबास गर्ने दावाहरुको प्रारम्भिक वंशावली यस वेबसाइटमा प्रकाशित गर्ने धरानस्थित दावा सोसाइटी (सोसाइटी अफ दावा)ले निर्णय गरेको छ। अध्यक्ष विश्वरबहादुर दावाले प्रकाशित वंशावली पूर्ण नभएको र पछि प्राप्त हुने थप वंशावलीहरू थप्दै संशोधन गरिने बताएका छन्।
